images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • प्री ओपन सेसन :  १२.६० अंकले...

प्री ओपन सेसन :  १२.६० अंकले बढ्यो नेप्से परिसूचक

प्री ओपन सेसन :  १२.६० अंकले बढ्यो नेप्से परिसूचक

images
images
आइतवार, भाद्र ९ २०८१
आइतवार, भाद्र ९ २०८१
  • काठमाडौं । साताको पहिरो कारोबार दिन आइतबार प्री ओपन सेसनमा  नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। प्री ओपन सेसनमा नेप्से परिसुचक १२.६० अंकले बढेर २९८७.०६ विन्दुमा पुगेको हो।

    images
    images

    यो समयमा १०७ स्क्रिप्सको ५१ हजार ११० कित्ता सेयर २ करोड  ४९ लाख ८१ हजार ३३६ रुपैयाँमा खरिदबिक्री भए। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend