images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • सानिमा क्यापिटलले विभिन्न पदका लागि माग्यो...

सानिमा क्यापिटलले विभिन्न पदका लागि माग्यो कर्मचारी

सानिमा क्यापिटलले विभिन्न पदका लागि माग्यो कर्मचारी

images
images
आइतवार, श्रावण २५ २०८२
आइतवार, श्रावण २५ २०८२
  • काठमाडौं । सानिमा क्यापिटलले विभिन्न पदका लागि कर्मचारी मागेको छ। कम्पनीले सूचना जारी गर्दै कर्मचारी माग गरेको जानकारी दिएको हो । कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीइओ), जेनेरल म्यानेजर र जुनियर अफिसरदेखि डेपुटी म्यानेजर पदसम्मका लागि आवेदन माग गरेको छ । 

    images
    images

    उल्लेखित पदहरुका लागि ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले भदौ ७ गतेभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend