images

२०८३ आश्विन २४ गते

images
images
images

नबिल बैंकमा रोजगारीको अवसर

नबिल बैंकमा रोजगारीको अवसर

images
images
आइतवार, श्रावण २५ २०८२
आइतवार, श्रावण २५ २०८२
  • काठमाडौं । नबिल बैंक लिमिटेडले गोल्ड टेस्टर पदको लागि कर्मचारी माग गरेको छ।

    images
    images

    एसएलसी वा एसइई उत्तीर्ण गरेको र नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख वा ग वर्गको बैंक तथा वित्तीय संस्थामा गोल्ड टेस्टरको रूपमा कम्तीमा ५ वर्षको काम गर्ने अनुभव भएकाले यस पदका लागि आवेदन दिन सक्ने बैंकले जनाएकोछ । ३० वर्षभन्दा कम उमेर भएका इच्छुक उम्मेदवारले भदौ ५ गतेसम्म आवेदन दिन सक्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend