images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • सुनको मूल्य घट्दा चाँदीमा सामान्य वृद्धि,...

सुनको मूल्य घट्दा चाँदीमा सामान्य वृद्धि, प्रतितोला कति ?

सुनको मूल्य घट्दा चाँदीमा सामान्य वृद्धि, प्रतितोला कति ?

images
images
आइतवार, श्रावण २५ २०८२
आइतवार, श्रावण २५ २०८२
  • काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले घटेको हो । यससँगै आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै चाँदीको मूल्य प्रतितोला २३ सय ३० रुपैयाँ कायम भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend