images

२०८३ आश्विन २७ गते

images
images
images
  • बजार
  • आज तरकारी र फलफूलको मूल्य कति...

आज तरकारी र फलफूलको मूल्य कति पुग्यो ?

आज तरकारी र फलफूलको मूल्य कति पुग्यो ?

images
images
आइतवार, भाद्र ९ २०८१
आइतवार, भाद्र ९ २०८१
  • काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । 

    images
    images

    आइतबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६७ रुपैयाँ ६७ पैसा रहेको छ । प्याज सुकेको १०१ रुपैयाँ ६७ पैसा, लोकल गाजर ९५ रुपैयाँ, सेतो मूला हाइब्रीड २९ रुपैयाँऽ ५० पैसा प्रति केजी रहेको छ ।

    स्थानीय काउली ७५  रुपैयाँ, बन्दा लोकल ६५ रुपैयाँ, लौका ५५ रुपैयाँ, भिण्डी ३५ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा ७५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend