images

२०८३ आश्विन २५ गते

images
images
images

राष्ट्र बैंकका निर्देशक दाहाल भए बढुवा , वित्त व्यवस्थापन विभागमा भट्टको सरुवा

राष्ट्र बैंकका निर्देशक दाहाल भए बढुवा , वित्त व्यवस्थापन विभागमा भट्टको सरुवा

images
images
बिहिवार, श्रावण २२ २०८२
बिहिवार, श्रावण २२ २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकका निर्देशक अनुज दाहाल बढुवा भएका छन् । दाहाल निर्देशकबाट कार्यकारी निर्देशकमा बढुवा भएका हुन् ।

    images
    images

    राष्ट्र बैंकको मानव संसाधन विभागले उनलाई बढुवा गरेको हो । बढुवासँगै उनले संस्थागत तथा जोखिम व्यवस्थापन विभागको जिम्मेवारी पाएका छन् ।  यसअघि उनी वित्तीय संस्था सुपरिवेक्षण विभागमा थिए ।

    यस्तै, संस्थागत योजना तथा व्यवस्थापन विभागमा रहेका ऋषिकेश भट्टलाई सरुवा गरिएको छ । उनलाई वित्त व्यवस्थापन विभागमा सरुवा गरिएको राष्ट्र बैंकले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend