images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • स्वावलम्बन लघुवित्तद्वारा पुरानो नगद लाभांश संकलन...

स्वावलम्बन लघुवित्तद्वारा पुरानो नगद लाभांश संकलन गर्न सेयरधनीलाई आग्रह

स्वावलम्बन लघुवित्तद्वारा पुरानो नगद लाभांश संकलन गर्न सेयरधनीलाई आग्रह

images
images
बिहिवार, श्रावण २२ २०८२
बिहिवार, श्रावण २२ २०८२
  • काठमाडौं । स्वावलम्बन लघुवित्तले पाँच वर्षभन्दा पुरानो नगद लाभांश अझै नलिएका सेयरधनीलाई यथाशीघ्र लिन आग्रह गरेको छ।

    images
    images

    संस्थाले आर्थिक वर्ष २०६३/६४ देखि २०७५/७६ सम्मका लाभांश लिन बाँकी रहेका सेयरधनीहरूलाई सेयर प्रमाणपत्र र परिचयपत्रसहित ३५ दिनभित्र एनआइएमबि एस क्यापिटल, लाजिम्पाटमा सम्पर्क गर्न भनेको छ।

    यत समयभित्र लाभांश नलिएमा रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ। बाँकी लाभांश विवरण कम्पनीको वेबसाइटमा हेर्न सकिन्छ।त्यसैगरी, आर्थिक वर्ष २०७६/७७ देखि २०७९/८० सम्मको लाभांश पनि अझै नलिएका सेयरधनीलाई सम्पर्क गर्न संस्थाले अनुरोध गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend