images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • ९० रुपैयाँभन्दा बढीमा सिमकार्ड बेच्नेलाई प्रहरीमा...

९० रुपैयाँभन्दा बढीमा सिमकार्ड बेच्नेलाई प्रहरीमा जानकारी गराउन आग्रह

९० रुपैयाँभन्दा बढीमा सिमकार्ड बेच्नेलाई प्रहरीमा जानकारी गराउन आग्रह

images
images
बिहिवार, श्रावण २२ २०८२
बिहिवार, श्रावण २२ २०८२
  • काठमाडौँ । नेपाल टेलिकमले प्रिपेड सिमकार्डको मूल्य ९० रुपैयाँ तोकेर विक्री वितरण गर्दै आएको जनाएको छ । टेलिकमले सो विक्री मूल्यभन्दा बढीमा विक्री वितरण गरे गैरकानुनी कार्य हुने स्पष्ट पारेको छ । 

    images
    images

    टेलिकमले बिहीबार जारी गरेको एक सूचनामा कुनै पनि विक्री केन्द्र, पसल आदिले तोकिएको मूल्यभन्दा बढी रकम लिई सिम बिक्री भएको पाइएमा नजिकको दूरसञ्चार कार्यालय वा जिल्ला प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन सबैमा अनुरोध गरिएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend