images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से परिसूचक ६...

प्रि ओपन सेसनमा नेप्से परिसूचक ६ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक ६ अंकले बढ्यो

images
images
बुधवार, श्रावण २१ २०८२
बुधवार, श्रावण २१ २०८२
  • काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ६ अंक बढीले वृद्धि भएको छ। यो समयमा नेप्से परिसूचक ६.०२ अंकले बढेर २८४०.०३ विन्दुमा पुगेको छ।

    images
    images

    प्रि ओपन सेसनमा ५१ वटा स्क्रिप्सको १८ हजार ५६९ कित्ता सेयर १ करोड १२ लाख  ३९ हजार ३०९ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २८ वटा स्टक्सको मूल्य बढ्दा १९ वटाको घट्यो। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend