images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • सुनको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच...

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

images
images
बुधवार, श्रावण २१ २०८२
बुधवार, श्रावण २१ २०८२
  •  

    काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । मंगलबार १९ सयले बढेर नयाँ कीर्तिमान राखेको सुनको भाउ आज १०० रुपैयाँले घटेको हो ।

    images
    images

    हिजो एक लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेर ३ हजार ३०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend