images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • कक्षा १२ को पूरक परीक्षा भदौ...

कक्षा १२ को पूरक परीक्षा भदौ २८ र २९ गते हुने

कक्षा १२ को पूरक परीक्षा भदौ २८ र २९ गते हुने

images
images
सोमवार, श्रावण १९ २०८२
सोमवार, श्रावण १९ २०८२
  • काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (ग्रेड वृद्धि) परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन गर्ने भएको छ। सोमबार परीक्षा नतिजा सार्वजनिक गर्दै बोर्डले पूरक परीक्षाको मिति सार्वजनिक गरेको हो।

    images
    images

    बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार उक्त मितिमा पूरक परीक्षा सञ्चालन हुनेछ। यसअघि कक्षा १२ को नियमित परीक्षा गत वैशाख २१ गतेदेखि सञ्चालन भएको थियो।

    परीक्षामा देशभरिका ५,२०२ विद्यालयका तर्फबाट एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ विद्यार्थी सहभागी भएका थिए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend