images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • कक्षा १२ को नतिजा आज साँझसम्म...

कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक हुने तयारी

कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक हुने तयारी

images
images
सोमवार, श्रावण १९ २०८२
सोमवार, श्रावण १९ २०८२
  • काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज साँझ ७ बजेसम्म सार्वजनिक गर्ने तयारी गरिरहेको छ। यदि कुनै प्राविधिक समस्या नआए, नतिजा आजै प्रकाशित हुने बोर्ड स्रोतले जानकारी दिएको छ।

    images
    images

    गत वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट ५ लाख ११ हजार ५ सय २५ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ३ लाख ९५ हजार ९ सय ८ जना नियमित र १ लाख १५ हजार ६ सय १७ जना आंशिकतर्फका परीक्षार्थी थिए।

    बोर्डले नतिजा सार्वजनिक गर्न आवश्यक सबै प्राविधिक प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। नतिजा बोर्डको वेबसाइटसहित एसएमएस र विभिन्न मोबाइल एपमार्फत पनि प्राप्त गर्न सकिनेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend