images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • श्वेत गंगा हाइड्रोपावरको सेयरको लकइन अवधि...

श्वेत गंगा हाइड्रोपावरको सेयरको लकइन अवधि आजदेखि सकिँदै

श्वेत गंगा हाइड्रोपावरको सेयरको लकइन अवधि आजदेखि सकिँदै

images
images
आइतवार, श्रावण १८ २०८२
आइतवार, श्रावण १८ २०८२
  • काठमाडौं।श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको ९६ लाख ८९ हजार ५ सय कित्ता सेयरको लकइन अवधि आज साउन १७ गतेबाट सकिने भएको छ। 

    images
    images

    कम्पनीको संस्थापक समुहतर्फको ७३ लाख कित्ता, कर्मचारीलाई छुटाइएको ७ लाख ९६ हजार ५०० कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दालाई छुटाइएको १५ लाख ९३ हजार कित्ता सेयरको लकइन अवधि सकिने भएको हो ।

    साथै, संस्थापक समूहतर्फको विदेशी लगानीकर्ता कम्पनी डोल्मा इम्प्याक्ट फण्ड–आई को नाममा रहेको ३८ लाख ५१ हजार कित्ता सेयरको लकइन अवधि भने २०८० फागुन २ गतेनै समाप्त भएको कम्पाीले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend