images

२०८३ आश्विन २५ गते

images
images
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

images
images
आइतवार, श्रावण १८ २०८२
आइतवार, श्रावण १८ २०८२
  • काठमाडौँः नेपाल राष्ट्र बैङ्कले आज(आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ । 

    images
    images

    अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९० रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७७ पैसा र बिक्रीदर १०१ रुपैयाँ २० पैसा, कायम गरिएको छ ।

    त्यस्तै युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६० रुपैयाँ २० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १८४ रुपैयाँ ८१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ २८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ०१ पैसा तोकिएको छ ।

    images
    images

    राष्ट्र बैङ्कले यो विनिमयदारलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 139.77 140.37
    EUR  (European Euro) 1 159.51 160.20
    GBP  (UK Pound Sterling) 1 184.02 184.81
    CHF  (Swiss Franc) 1 171.28 172.01
    AUD  (Australian Dollar) 1 89.88 90.26
    CAD  (Canadian Dollar) 1 100.77 101.20
    SGD  (Singapore Dollar) 1 107.67 108.13
    JPY  (Japanese Yen) 10 9.30 9.34
    CNY  (Chinese Yuan) 1 19.38 19.46
    SAR  (Saudi Arabian Riyal) 1 37.26 37.42
    QAR  (Qatari Riyal) 1 38.34 38.51
    THB  (Thai Baht) 1 4.26 4.27
    AED  (UAE Dirham) 1 38.05 38.22
    MYR  (Malaysian Ringgit) 1 32.68 32.82
    KRW  (South Korean Won) 100 9.96 10.00
    SEK  (Swedish Kroner) 1 14.24 14.30
    DKK  (Danish Kroner) 1 21.37 21.47
    HKD  (Hong Kong Dollar) 1 17.81 17.88
    KWD  (Kuwaity Dinar) 1 456.53 458.49
    BHD  (Bahrain Dinar) 1 370.74 372.33
    OMR  (Omani Rial) 1 363.02 364.58

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend