images

२०८३ आश्विन २५ गते

images
images
images
  • बैंक वित्त
  • कामना सेवा विकास बैंकमा स्थायी रोजगारीको...

कामना सेवा विकास बैंकमा स्थायी रोजगारीको सुनौलो मौका

कामना सेवा विकास बैंकमा स्थायी रोजगारीको सुनौलो मौका

images
images
शनिवार, श्रावण १७ २०८२
शनिवार, श्रावण १७ २०८२
  • काठमाडौंः कामना सेवा विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना निकाल्दै स्थायी रोजगारीको सुनौलो मौकाचार्टड एकाउन्टेन्ट, सेमि क्वालिफाइड चार्टड एकाउन्टेन्ट, इन्फमेसन सेक्युरिटी डिपार्टमेन्ट, आईटी डिपार्टमेन्ट, ब्रान्च म्यानेजर र एसिस्टेन्ट रिलेसनसिप म्यानेजर पदका लागि कर्मचारी माग गरेको हो ।

    images
    images

    हरेक पदमा केहीको संख्यामा पदपूर्ति गरिने बैंकले जनाएको छ । योग्यता पुगेका इच्छुक आवेदकले साउन ३० गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्ने बैंकले निकालेको सुचनामा उल्लेख छ ।

    जस अनुसार एसिस्टेन्ट लेभलमा आवेदन दिनका लागि उमेर ३० वर्षभन्दा कम भएको हुनुपर्नेछ भने अफिसर लेभलको लागि ३५ वर्षभन्दा कम उमेरको हुनुपर्नेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend