images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • नेपाल प्रहरीको अनलाइन सेवा एनटीसी र...

नेपाल प्रहरीको अनलाइन सेवा एनटीसी र एनसेलबाट निःशुल्क

नेपाल प्रहरीको अनलाइन सेवा एनटीसी र एनसेलबाट निःशुल्क

images
images
शुक्रवार, श्रावण १६ २०८२
शुक्रवार, श्रावण १६ २०८२
  • काठमाडौँ । नेपाल प्रहरीको डोमेन, उप डोमेनबाट सर्वसाधारणहरूलाई अनलाइन मार्फत प्रदान भइरहेको सेवाहरू एनटीसी र एनसेलबाट निःशुल्क उपभोग गर्न पाइने भएको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र एनसेल आजियाटा लिमिटेड मार्फत शून्य व्यालेन्समा समेत निःशुल्क सेवा उपयोग गर्न सकिने  नेपाल प्रहरीले जानकारी दिएको छ । 

    images
    images

    नागरिकको सुविधाको लागि यस्तो व्यवस्था गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ । 

    526067219_1068446175417905_4890161074401661177_n

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend