images

२०८३ आश्विन २५ गते

images
images
images
  • बैंक वित्त
  • माछापुच्छ्रेको ५ प्रतिशत लाभांश बाँड्ने...

माछापुच्छ्रेको ५ प्रतिशत लाभांश बाँड्ने घोषणा

माछापुच्छ्रेको ५ प्रतिशत लाभांश बाँड्ने घोषणा

images
images
बिहिवार, श्रावण १५ २०८२
बिहिवार, श्रावण १५ २०८२
  • माछापुच्छ्रे क्यापिटलले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।साउन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बराबर १ करोड ४३ लाख १६ हजार ९७५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

    images
    images

    लाभांश प्रस्ताव पारित गर्न कम्पनीले भदौ ६ गते काठमाडौं, बालुवाटारमा छैठौं वार्षिक साधारणसभा दिउँसो १२:३० बजे बोलाएको छ। सभामा २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तसम्मको वित्तीय विवरण पारित गरिनेछ।

    साथै, चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गरिनेछ। त्यस्तै, संस्थापक समूहका सेयरधनीतर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन समेत एजेन्डामा समावेश गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend