images

२०८३ आश्विन २५ गते

images
images
images
  • बैंक वित्त
  • सानिमा बैंकले माग्यो सिनियर अफिसरदेखि सुपरभाइजरसम्म,...

सानिमा बैंकले माग्यो सिनियर अफिसरदेखि सुपरभाइजरसम्म, कति चाहिन्छ योग्यता?

सानिमा बैंकले माग्यो सिनियर अफिसरदेखि सुपरभाइजरसम्म, कति चाहिन्छ योग्यता?

images
images
बुधवार, श्रावण १४ २०८२
बुधवार, श्रावण १४ २०८२
  • सानिमा बैंकमा रोजगारीको अवसर खुलेको छ।बैंकले प्रधान कार्यालयको लागि सिनियर अफिसरदेखि सुपरभाइजरसम्म कर्मचारी माग गरेको हो।सुपरीवेक्षक तहको लागि इच्छुकले मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापनको कुनै पनि संकायमा स्नातक तह उत्तीर्ण हुनुका साथै सेमी क्वालिफाइड सिए/एसिसिए उत्तीर्ण भएको हुनु पर्नेछ।

    images
    images

    सनियर अफिसरको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापनको कुनै पनि संकायमा स्नातकोत्तर तह र सहायक अधिकारी, अधिकारी र वरिष्ठ अधिकारीस्तरको लागि सिए तह उत्तीर्ण भएको हुनु पर्नेछ।

    सुपरीवेक्षक, सहायक अधिकृत, अधिकृत र वरिष्ठ अधिकृत तहमा आवेदन दिनको लागि बैंकिङ लेखापरीक्षणमा कम्तीमा एक, दुई, तीन र चार वर्षको अनुभव भएको हुनु पर्नेछ।उमेर हद ४० वर्ष तोकिएको छ।इच्छुकले साउन २८ गतेसम्म आवेदन दिन सक्नेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend