images

२०८३ आश्विन २१ गते

images
images
images

हरियो प्याजको भाउ घट्यो

हरियो प्याजको भाउ घट्यो

images
images
बुधवार, श्रावण १४ २०८२
बुधवार, श्रावण १४ २०८२
  • काठमाडौं । बजारमा हरियो प्याजको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बुधबार हरियो प्याजको भाउ घटेको देखाएको हो।

    images
    images

    बुधबार बजारमा हरियो प्याज प्रतिकिलो १ सय १८ रुपैयाँमा किनबेच भइरहेको छ । यो अघिल्लो दिनको यो मूल्य प्रतिकिलो १६ रुपैयाँ कम हो ।मंगलबार हरियो प्याज प्रतिकिलो १ सय ३४ रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै असार अन्तिम साता हरियो प्याज थोकमा प्रतिकिलो १ सय ५० देखि २ सय रुपैयाँसम्म किनबेच भएको थियो ।

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend