images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • आज आपतकालीन सेवा ‘१००’ नम्बर अवरुद्ध...

आज आपतकालीन सेवा ‘१००’ नम्बर अवरुद्ध हुने

आज आपतकालीन सेवा ‘१००’ नम्बर अवरुद्ध हुने

images
images
बुधवार, श्रावण १४ २०८२
बुधवार, श्रावण १४ २०८२
  • काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले आज (बुधबार) बिहान ११ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म ‘१००’ नम्बर मार्फत प्रदान गरिँदै आएको आपतकालीन सेवा अस्थायी रूपमा अवरुद्ध हुने जनाएको छ।

    images
    images

    प्रहरी कार्यालयले मंगलबार सार्वजनिक गरेको सूचनामा भद्रकालीस्थित नवनिर्मित प्रहरी परिचालन कक्षमा मर्मत–सम्भारको काम हुने भएकाले सेवा अवरुद्ध हुने जानकारी दिइएको हो।

    सेवा अवरुद्ध रहने चार घण्टाको अवधिमा अत्यावश्यक अवस्थामा वैकल्पिक सम्पर्क माध्यम प्रयोग गर्न अनुरोध गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend