images

२०८३ आश्विन १८ गते

images
images
images

नायव महानिरीक्षक पदमा बढुवा,सशस्त्र प्रहरी

नायव महानिरीक्षक पदमा बढुवा,सशस्त्र प्रहरी

images
images
बुधवार, श्रावण १४ २०८२
बुधवार, श्रावण १४ २०८२
  • काठमाडौँः नायव महानिरीक्षक पदमा बढुवा,सशस्त्र प्रहरी । 

    images
    images

    सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा बढुवा भएका मनिष थापा लगायत प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक र सशस्त्र प्रहरी नायव उपरीक्षकमा विशेष बढुवा भएका अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

    महानिरीक्षक राजु अर्यालले प्रधान कार्यालयमा साउन १३ गते (मंगलबार) दर्ज्यानी चिन्ह प्रदान गरेको हुन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend