images

२०८३ आश्विन १९ गते

images
images
images

यी हुन् २०२५ मा धेरै कमाउने ५ नेपाली फिल्मको ‘लाइफटाइम कलेक्सन’

यी हुन् २०२५ मा धेरै कमाउने ५ नेपाली फिल्मको ‘लाइफटाइम कलेक्सन’

images
images
मंगलवार, श्रावण १३ २०८२
मंगलवार, श्रावण १३ २०८२
  • काठमाडौं । सन् २०२५ मा प्रदर्शनमा आएका ५ नेपाली फिल्मको ‘लाइफटाइम कलेक्सन’ सार्वजनिक भएको छ । घरेलु बक्सअफिसमा सर्वाधिक कमाइ गर्ने यी शीर्ष ५ फिल्म हुन् ।

    images
    images

    फिल्म ‘ऊनको स्वीटर’ यो अंग्रेजी वर्षमा सर्वाधिक कलेक्सन गर्ने नेपाली फिल्म बनेको छ । सूचीमा अञ्जिला, लाज शरणम्, पिताम्बर र होस्टेल ३ पनि समावेश छन् ।बक्सअफिस डेटाअनुसार यस्तो छ सन् २०२५ को जुलाईसम्म सर्वाधिक धेरै कमाउने ५ नेपाली फिल्मको लाइफटाइम कलेक्सन :

    १) उनको स्वीटर : ११ करोड ३४ लाख नेरु ग्रस

    images
    images

    २) अञ्जिला : ८ करोड ८६ लाख नेरु ग्रस

    ३) लाज शरणम् : ४ करोड ७० लाख नेरु ग्रस

    ४) पिताम्बर : ४ करोड ५६ लाख नेरु ग्रस

    ५) होस्टेल ३ : ४ करोड १२ लाख नेरु ग्रस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend