images

२०८३ आश्विन १९ गते

images
images
images

पाँडेले ‘झरी पछिको इन्द्रेणी’ फिल्म निर्देशन गर्ने

पाँडेले ‘झरी पछिको इन्द्रेणी’ फिल्म निर्देशन गर्ने

images
images
मंगलवार, श्रावण १३ २०८२
मंगलवार, श्रावण १३ २०८२
  • काठमाडौं । कलाकार अर्जुन घिमिरे पाँडेले कथानक फिल्म ‘झरीपछिको इन्द्रेणी’ निर्देशन गर्ने भएका छन् । बुधबार यो फिल्मले चलचित्र विकास बोर्डबाट निर्माण अनुमति पाएको छ ।

    images
    images

    टिभी श्रृंखला ‘सक्किगो नि’ गर्दागर्दै पाँडे लगायतको टोलीले जेपिटी क्रिएसनबाट फिल्म ‘लाज शरणम्’ निर्माण गरेको थियो । पाँडे जेपिटी क्रिएसनका प्रमुख पनि हुन् ।

    सुशिल कडरियाले निर्माण गर्ने यो फिल्मको कथा कुमार ब्यञ्जनकारको छ । गीतकारमा गणेश कार्की छन् । ‘अहिले स्क्रिप्ट लेखनको काम भैरहेको छ । लेखन सकिएपछि छायांकनमा जाँदैछौं’ पाँडेले अनलाइनखबरसँग भने ।

    images
    images

    पशुपति शिवजी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो । पाँडेले यो फिल्मको कथावस्तु, कलाकार र जनराबारे खुलाएनन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend