images

२०८३ आश्विन १९ गते

images
images
images

पुजन काफ्लेले तीजको नयाँ गीत ‘छड्के तिलहरी’ सार्वजनिक

पुजन काफ्लेले तीजको नयाँ गीत ‘छड्के तिलहरी’ सार्वजनिक

images
images
मंगलवार, श्रावण १३ २०८२
मंगलवार, श्रावण १३ २०८२
  • काठमाडौं। पुजन काफ्लेले तीजको नयाँ गीत सार्वजनिक गरेकी छन्। तीजको पूर्वसन्ध्यामा उनले ‘छड्के तिलहरी’ बोलको गीत सार्वजनिक गरेकी हुन्।गीतमा शब्द, संगीत तथा स्वर नै पुजन काफ्लेको छ। आदेश गुर्मछानको संगीत संयोजन छ।

    images
    images

    गहना पाउँदाको खुसी समेटिएको गीतमा गहना महिलाको सौन्दर्यसँग जोडिएको यथार्थ छ। तीजमा सँगै मिलेर नाच्नेगाउने परम्परागत संस्कृतिलाई गीतले समेटेको छ।केशबराज भट्टको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा शिला गजुरेल, संस्कृति भुजेल र एलिजा काफ्लेको नृत्य छ।

    images
    images
     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend