images

२०८३ आश्विन २४ गते

images
images
images
  • बैंक वित्त
  • लक्ष्मी सनराइज क्यापिटलद्वारा शुभ लक्ष्मी कोषको...

लक्ष्मी सनराइज क्यापिटलद्वारा शुभ लक्ष्मी कोषको लाभांश घोषणा

लक्ष्मी सनराइज क्यापिटलद्वारा शुभ लक्ष्मी कोषको लाभांश घोषणा

images
images
मंगलवार, श्रावण १३ २०८२
मंगलवार, श्रावण १३ २०८२
  • काठमाडौं। खुलामुखी योजना ‘शुभ लक्ष्मी कोष’ को गत आर्थिक वर्षका लागि प्रतिफल (लाभांश) घोषणा भएको छ।योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले साउन १२ गते उक्त योजनाको इकाइधनीका लागि कर सहित १६ प्रतिशत लाभांश घोषणा गरेको हो।

    images
    images

    लाभांश वितरणका लागि आज साउन १३ गते बुक क्लोज गर्ने भएकाले हिजोसम्म कायम इकाइधनीले मात्रै उक्त लाभांश प्राप्त गर्नेछन्।साथै उक्त लाभांशले योजनाको इकाइ खरीद गरी पुनः लगानी गर्न सकिने व्यवस्था समेत रहेको छ। पुनः लगानी गर्न नचाहने इकाइधनीको बैंक खातामा नगद जम्मा गरिने क्यापिटलले जनाएको छ।लाभांश पुनः लगानी गर्नका लागि भने केही अनलाइन प्रक्रिया पूरा गर्नुपर्ने पनि क्यापिटलले जानकारी दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend