images

२०८३ आश्विन १६ गते

images
images
images

साउनको सोमबार भगवान शिवको विशेष दिन ।

साउनको सोमबार भगवान शिवको विशेष दिन ।

images
images
सोमवार, श्रावण १२ २०८२
सोमवार, श्रावण १२ २०८२
  • काठमाडौंः आज २०८२ साल साउन १२ गते सोमबार। साउन शुक्ल पक्षको चतुर्थी तिथि। साउन महिनाको दोस्रो सोमबार भएकाले आज व्रतालुका लागि अझ विशेष दिन हो । साउनको सोमबार पशुपति सहित शिव भन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ।

    images
    images

    हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।

    शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ। तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ।

    images
    images

    सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहि आएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझै पनि छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend