images

२०८३ आश्विन २० गते

images
images
images

अकबरे खुर्सानीको मूल्य घट्यो,प्रतिकिलो कति ?

अकबरे खुर्सानीको मूल्य घट्यो,प्रतिकिलो कति ?

images
images
शुक्रवार, श्रावण ९ २०८२
शुक्रवार, श्रावण ९ २०८२
  • काठमाडौं । बजारमा अकबरे खुर्सानीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबार अकबरे खुर्सानीको मूल्य घटेको हो ।आज अकबरे खुर्सानीको मूल्य थोकमा प्रतिकिलो १४ रुपैयाँले घटेको छ । बिहीबार कालीमाटी बजारमा अकबरे खुर्सानी प्रतिकिलो २०० रुपैयाँमा किनबेच भएको थियो ।

    images
    images

    आज शुक्रबार भने प्रतिकिलो १ सय ८६ रुपैयाँमा किनबेच भइरहेको छ ।असार अन्तिम साता अकबरे खुर्सानी प्रतिकिलो २ सय १४ रुपैयाँमा किनबेच भएको थियो ।

    यस्तै जेठ दोस्रो साता प्रतिकिलो २ सय ८० रुपैयाँमा किनबेच भएको अकबरे खुर्सानी वैशाख दोस्रो साता ३ सय ७७ रुपैयाँमा किनबेच भएको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend