images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • यस्तो छ आजको फलफूल तथा तरकारीको...

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

images
images
शुक्रवार, श्रावण ९ २०८२
शुक्रवार, श्रावण ९ २०८२
  • काठमाडौँः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।

    images
    images

    अज अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५५ रुपैया औसतमा , गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३१.८०, आलु रातो प्रतिकिलो रु ४२ रपैया, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ७५, गाजर (तराई) प्रतिकिलो रु ५५ कायम भएको छ । अघिल्लो दिनको तुलनामा आज धेरैजसो तरकारीको मूल्य घटेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend