images

२०८३ आश्विन २१ गते

images
images
images

ब्रोकाउलीको भाउ बढ्यो, प्रतिकिलो कति ?

ब्रोकाउलीको भाउ बढ्यो, प्रतिकिलो कति ?

images
images
बिहिवार, श्रावण ८ २०८२
बिहिवार, श्रावण ८ २०८२
  • काठमाडौं । बजारमा ब्रोकाउलीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार ब्रोकाउलीको भाउ बढेको हो ।

    images
    images

    आज ब्रोकाउलीको प्रतिकिलो थोक मूल्य २५ रुपैयाँ बढेको छ । बुधबार ब्रोकाउली प्रतिकिलो ८५ रुपैयाँमा किनबेच भएको थियो । आज भने ब्रोकाउलीको प्रतिकिलो थोक मूल्य ११० रुपैयाँ कायम छ ।असार अन्तिम साता ब्रोकाउली प्रतिकिलो ६५ रुपैयाँमा किनबेच भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend