images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • एभरेष्ट बैंकको बानेश्वर शाखाको सम्पूर्ण कारोबार...

एभरेष्ट बैंकको बानेश्वर शाखाको सम्पूर्ण कारोबार अब आफ्नै भवनबाट

एभरेष्ट बैंकको बानेश्वर शाखाको सम्पूर्ण कारोबार अब आफ्नै भवनबाट

images
images
बुधवार, भाद्र ५ २०८१
बुधवार, भाद्र ५ २०८१
  • काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं.१०, नयाँ बानेश्वर निर्मित एभरेष्ट बैंक लिमिटेडले आफ्नै सुविधा सम्पन्न भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग तथा सेवाहरु सुचारु गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्यले उद्घाटन गरेको थिए । साथै सो अवसरमा बैंकले एकै स्थानबाट सम्पूर्ण डिजिटल प्रविधि चलाउन मिल्ने “डिजिटल संसार” को सुभारम्भ पनि गरिएको छ ।

    images
    images

    उक्त डिजिटल संसारमा, बैंकिङ्ग क्षेत्रको हालसम्मकै अत्याधुनिक प्रणाली जडित उपकरण माफर््त ग्राहकलाई डिजिटल सेवा दिने व्यवस्था गरेको बैंकले जनाएको छ । उक्त स्थानको सुरुवातसंगै ग्राहकहरुले एकै स्थानबाट खाता खोल्ने, नगद कारोबार गर्ने, चेक डिपोजिट गर्ने साथ साथै सेवा सम्बन्धी गुनासोसम्म डिजिटल प्रविधि प्रयोग गरी गर्न सक्ने व्यवस्था रहेको छ ।

    पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंकमा १४ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् । बैंकका आफ्नो १२८ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६६ एटिएमबाट सेवा दिइरहेको छ । त्यस्तै, अत्याधुनिक मोबाइल, इन्टरनेट र एस्।एम् एस् बैकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

    images
    images

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend