images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • इस्टर्न कलेज अफ इन्जिनियरिङमा डिप्लोमा कार्यक्रम...

इस्टर्न कलेज अफ इन्जिनियरिङमा डिप्लोमा कार्यक्रम सुरु

इस्टर्न कलेज अफ इन्जिनियरिङमा डिप्लोमा कार्यक्रम सुरु

images
images
बुधवार, श्रावण ७ २०८२
बुधवार, श्रावण ७ २०८२
  • काठमाडौं । इस्टर्न कलेज अफ इन्जिनियरिङ, विराटनगरले नयाँ शैक्षिक सत्रदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) अन्तर्गत तीनवर्षे डिप्लोमा तहका कार्यक्रमहरू सञ्चालनमा ल्याएको छ।यस संस्थाले यसअघि स्नातक तहका इन्जिनियरिङ कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्दै आएको थियो। सन् २००० मा स्थापना भएको यो कलेज विगत २५ वर्षदेखि इन्जिनियरिङ शिक्षामा क्रियाशील छ।

    images
    images

    नयाँ सुरु हुने कार्यक्रमहरू:

    • डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ

      images
      images
    • डिप्लोमा इन सिभिल इन्जिनियरिङ

    • डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ

    • डिप्लोमा इन जियोम्याटिक्स इन्जिनियरिङ

    पहिलेदेखि सञ्चालित स्नातक तहका कार्यक्रमहरू:

    • बिएस्सी इन सिभिल इन्जिनियरिङ

    • बिएस्सी इन कम्प्युटर इन्जिनियरिङ

    • बिएस्सी इन इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड अटोमेसन इन्जिनियरिङ

    कलेजका प्रमुख विशेषताहरू:

    • २५ वर्षको शिक्षण अनुभवसहित दक्ष तथा अनुभवी प्राध्यापक

    • आधुनिक प्रविधि र विषयअनुसारको प्रयोगशालाको व्यवस्था

    • सैद्धान्तिक र प्रयोगात्मक तालिमसँगै नियमित शैक्षिक भ्रमण, सेमिनार तथा प्रेजेन्टेसन

    • स्नातक तहबाट स्नातक भएकाहरू सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रोजगारीमा आबद्ध

    • सुरक्षित, अनुशासित र अध्ययनमैत्री वातावरण

    • अत्याधुनिक उपकरणयुक्त कक्षाहरू, लाइब्रेरी, प्रयोगशाला र फराकिला खेलमैदान

    • अतिरिक्त क्रियाकलाप र टेक्निकल वर्कसपहरूको नियमित आयोजना

    • विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राविधिक संस्थासँग सहकार्य

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend