images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • विशाल ग्रुपले नेपाल रिको ७ लाख...

विशाल ग्रुपले नेपाल रिको ७ लाख कित्ता शेयर बिकी गर्ने,क–कसले दिन सकिन्छ आवेदन ?

विशाल ग्रुपले नेपाल रिको ७ लाख कित्ता शेयर बिकी गर्ने,क–कसले दिन सकिन्छ आवेदन ?

images
images
बुधवार, भाद्र ५ २०८१
बुधवार, भाद्र ५ २०८१
  • काठमाडौं। विशाल ग्रुपले नेपाल पुनर्बीमा कम्पनी ९नेपाल रि०को ७ लाख कित्ता शेयर आज भदौ ५ गतेबाट बिक्रीमा राखिएको छ।

    images
    images

    विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल रिको ७ लाख कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिने भएको हो। यो शेयरमा कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले खरिद आवेदन दिन सक्नेछन्।

    बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको छ। खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

    images
    images

    शेयर खरिदका लागि असोज ८ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ। बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलमा पेस गर्नुपर्नेछ।

    लगानीकर्ताले न्यूनतम १ लाख कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सकिनेछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend