images

२०८३ आश्विन १७ गते

images
images
images

वर्ष दिनमै करिब २२ लाख स्मार्टफोन आयात

वर्ष दिनमै करिब २२ लाख स्मार्टफोन आयात

images
images
मंगलवार, श्रावण ६ २०८२
मंगलवार, श्रावण ६ २०८२
  •  काठमाडौं । नेपालमा एक वर्षमा २१ लाख ८४ हजार ६ सय ९४ थान स्मार्टफोन आयात भएको छ ।भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा स्मार्टफोन आयातमा मात्र ३५ अर्ब ५४ करोड ७३ लाख ४२ हजार रुपैयाँ विदेशिएको छ । स्मार्टफोन आयातबाट सरकारले ६ अर्ब ६२ करोड ७६ लाख बराबर राजस्व उठाएको छ ।

    images
    images

    यस वर्ष नेपालले १८ खर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । जसमध्ये स्टार्टफोन धेरै रकमको आयात हुने वस्तुको छैटौं स्थानमा छ । पहिलो स्थानमा डिजेल छ । दोस्रो स्थानमा सोयाबिन तेल र तेस्रो स्थानमा पेट्रोल छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend