images

२०८३ आश्विन १९ गते

images
images
images

गत आर्थिक वर्षमा २९ करोड ४६ लाखको विदेशी पोते आयात, सबैभन्दा धेरै चीनबाट

गत आर्थिक वर्षमा २९ करोड ४६ लाखको विदेशी पोते आयात, सबैभन्दा धेरै चीनबाट

images
images
मंगलवार, श्रावण ६ २०८२
मंगलवार, श्रावण ६ २०८२
  • काठमाडौँ । नेपालको परनिर्भरता देखाउने भन्सार विभागको तथ्याङ्कको सार्वजनिक भएको छ । नेपाली महिलाहरूले लगाउने पोतेमा आयातले धानेको देखिएको हो ।  विभागले गत आर्थिक वर्ष २०८१–०८२ मा नेपाली महिलाहरूले प्रयोग गर्ने पोते विभिन्न १२ वटा देशहरूबाट २९ करोड ४६ लाख रुपैयाँ बराबरको आयात भएको छ । 

    images
    images

    कुल ६ लाख ५ हजार केजी पोते आयात भएको हो । चीनबाट मात्रै ५ लाख २९ हजार केजी अर्थात २३ करोड ४२ लाखको पोते आयात भएको छ ।  यस्तै चेक रिपब्लिक, हङकङ, भारत, जापान, कोरिया, नेदरल्याण्ड, पाकिस्तान, टर्की, युक्रेन, अमेरिका र उज्बेकिस्तान जस्ता देशबाट पोते आयात भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend