images

२०८३ आश्विन १९ गते

images
images
images

गत आर्थिक वर्षमा १० लाखकाे भुजा,५ करोडको चिउरा आयात

गत आर्थिक वर्षमा १० लाखकाे भुजा,५ करोडको चिउरा आयात

images
images
मंगलवार, श्रावण ६ २०८२
मंगलवार, श्रावण ६ २०८२
  • काठमाडौँ । नेपालले गत आर्थिक वर्षमा ५ करोड ५ लाख ९९ हजारको चिउरा आयात गरेको छ । भारतबाट १२ लाख १६ हजार केजी चिउरा आयात गरेको हो ।

    images
    images

    भन्सार विभागको वार्षिक तथ्याङ्क अनुसार  चिउरा नेपालले भारतबाट मात्रै आयात गर्दा ७२ लाख भन्सार महसुल सङ्कलन गरेको छ ।  यस्तै नेपालले इन्डोनेसिया र भारतबाट भुजा आयात गरेको छ । भारतबाट  १० लाख ६७ हजार रुपैयाँ बराबरको १८ हजार केजी र  १० केजी भुजा इन्डोनेसियाबाट आयात गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend