images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • जोगमाई क्यासकेड जलविद्युतको विद्युत् व्यापारिक उत्पादन...

जोगमाई क्यासकेड जलविद्युतको विद्युत् व्यापारिक उत्पादन सुरु

जोगमाई क्यासकेड जलविद्युतको विद्युत् व्यापारिक उत्पादन सुरु

images
images
शुक्रवार, श्रावण २ २०८२
शुक्रवार, श्रावण २ २०८२
  • काठमाडौं। जोगमाई क्यासकेड जलविद्युत आयोजना ५.२ मेघावाटको जलविद्युत आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको छ । सान्भि इनर्जी लिमिटेडद्वारा निर्माण गरेको आयोजनाले असारबाट व्यापारिक उत्पादन गरेको कम्पनीका सञ्चालक भानुभक्त पोखरेलले जानकारी दिए ।

    images
    images

    पोखरेलका अनुसार नेपाल विद्युत् प्राधिकरणको असार ३० गतेको पत्र असार ११ मध्यान्न १२ बजेटदेखि कायम हुने गरी आयोजनको व्यापारिक उत्पादन मिति कायम भएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend