images

२०८३ आश्विन १८ गते

images
images
images

कालिका लघुवित्तको संस्थापक सेयर बिक्रीमा

कालिका लघुवित्तको संस्थापक सेयर बिक्रीमा

images
images
शुक्रवार, श्रावण २ २०८२
शुक्रवार, श्रावण २ २०८२
  • काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनी निलकण्ठ उप्रेतीको नाममा रहेको ३९ हजार ४२० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। विद्यमान सेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी उक्त सेयर बिक्री प्रक्रिया सुरु गरेको हो।

    images
    images

    सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले अबको ३५ दिनभित्र कास्कीको पोखरा–१० स्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ। तोकेको अवधि भित्र कुनै संस्थापक सेयरधनीबाट आवेदन नआएमा बाँकी रहेका सेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend