images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • दोर्दी खोला जलविद्युतको लिलामी सेयरमा आवेदन...

दोर्दी खोला जलविद्युतको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

दोर्दी खोला जलविद्युतको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

images
images
बुधवार, आषाढ ३२ २०८२
बुधवार, आषाढ ३२ २०८२
  • काठमाडौं। दोर्दी खोला जलविद्युत लिमिटेडको ९३ हजार ६२९ कित्ता सेयर लिलामी भर्ने आज बुधबार अन्तिम दिन रहेको छ ।यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । कम्पनीले असार २४ गतेबाट सर्वसाधारण समूहको लकइनमा नरहेको यो सेयर लिलामी बिक्रीमा ल्याएको हो । यसमा इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले गोप्य सिलबन्दी बोलपत्र आवेदन पेस गर्न सक्नेछन् । 

    images
    images

    कम्पनीको सेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।यस सेयरका लागि सानिमा क्यापिटलको मुख्य कार्यालय नक्सालका साथै सानिमा बैंकको विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर, भरतपुर, हेटौडा, पोखरा (न्यूरोड), बुटवल, घोराही, नेपालगन्ज, धनगढी महेन्द्रनगर शाखा कार्यालय र गरिमा विकास बैंकको बागलुङ कार्यालयमार्फत आवेदन दिन सकिनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend