images

२०८३ आश्विन २४ गते

images
images
images
  • बैंक वित्त
  • एनआइसी एशिया बैंकले सार्वजनिक गर्‍यो साउनका...

एनआइसी एशिया बैंकले सार्वजनिक गर्‍यो साउनका लागि नयाँ ब्याजदर

एनआइसी एशिया बैंकले सार्वजनिक गर्‍यो साउनका लागि नयाँ ब्याजदर

images
images
बुधवार, आषाढ ३२ २०८२
बुधवार, आषाढ ३२ २०८२
  • आगामी आर्थिक वर्षको पहिलो महिना साउनका लागि एनआइसी एशिया बैंकले ब्याजदर घटाएको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत र संस्थागत मुद्दति दुवैको ब्याजदर असारको भन्दा घटेको हो । 

    images
    images

    साउन महिनाका लागि बैंकले व्यक्तिगत मुद्दतिका लागि ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनामा यो बैंकको यस्तो मुद्दति खाताको ब्याजदर ६.५५ प्रतिशत रहेको थियो । 

    त्यस्तै बैंकले संस्थागत मुद्दतिमाको ब्याजदर पनि घटाएको छ । बैंकले साउन महिनाका लागि संस्थागत मुद्दतिमा ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनामा यस्तो मुद्दतिको ब्याजदर ५.५५ प्रतिशत रहेको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend