images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • हिम स्टार उर्जाको आईपीओ बुधबार बाँडफाँड...

हिम स्टार उर्जाको आईपीओ बुधबार बाँडफाँड गर्ने तयारी

हिम स्टार उर्जाको आईपीओ बुधबार बाँडफाँड गर्ने तयारी

images
images
मंगलवार, आषाढ ३१ २०८२
मंगलवार, आषाढ ३१ २०८२
  • हिम स्टार उर्जा कम्पनी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) यसै साता भित्र बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले भोलि बिहान सेयर बाँडफाँट गर्ने तयारी गरिरहेको छ।आईपीओमा अत्यधिक आवेदन परेकाले सेयर हात पार्न भाग्यकै भर पर्ने देखिएको छ। कुल ७७ हजार ३९७ जनाले प्रतिव्यक्ति १०.१० कित्ताका दरले सेयर प्राप्त गर्ने अनुमान गरिएको छ, जसमा तीमध्ये ५ जनाले थप १–१ कित्ता गरी ११ कित्ता पाउनेछन्।

    images
    images

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ११ लाख १९ हजार कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको थियो। पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका लागि १ लाख ८६ हजार ५०० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९३ हजार २५० कित्ता सेयर निष्कासन गरि बाँडफाँट भइसकेको छ।

    त्यसैगरी, कर्मचारीका लागि १८ हजार ६५० कित्ता र सामूहिक लगानी कोषका लागि ४६ हजार ६२५ कित्ता सुरक्षित राखिएको थियो। बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिएको हो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend