images

२०८३ आश्विन २१ गते

images
images
images

हरियो प्याजको मूल्य घट्यो,प्रतिकिलो कति ?

हरियो प्याजको मूल्य घट्यो,प्रतिकिलो कति ?

images
images
मंगलवार, आषाढ ३१ २०८२
मंगलवार, आषाढ ३१ २०८२
  • बजारमा हरियो प्याजको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो। समितिको तथ्यांक अनुसार मंगलबार बजारमा हरियो प्याज प्रतिकिलो एक सय ५० देखि  दुई सय रूपैयाँमा कारोबार भएको छ।

    images
    images

    यो अघिल्लो दिनको तुलनामा प्रतिकिलो ५० रूपैयाँसम्मले बढी हो।  सोमबार बजारमा हरियो प्याज प्रतिकिलो दुई सयदेखि दुई सय ४० रूपैयाँमा कारोबार भएको थियो। आपूर्तिको आधारमा सामानको मूल्य घटबढ हुन्छ। अहिले बजारमा हरियो प्याज मुख्यगरि भक्तपुरबाट आइरहेको व्यवसायीहरूको भनाइ छ। 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend