images

२०८३ आश्विन २१ गते

images
images
images

हरियो प्याजको मूल्य बढ्यो,प्रतिकिलो कति ?

हरियो प्याजको मूल्य बढ्यो,प्रतिकिलो कति ?

images
images
सोमवार, आषाढ ३० २०८२
सोमवार, आषाढ ३० २०८२
  • बजारमा हरियो प्याजको मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो। समितिको तथ्यांक अनुसार सोमबार बजारमा हरियो प्याज प्रतिकिलो दुई सयदेखि दुई सय ४० रूपैयाँमा कारोबार भएको छ। 

    images
    images

    यो एक साताअघिको तुलनामा यो प्रतिकिलो न्यूनतम दश रूपैयाँदेखि अधिकत ३० रूपैयाँसम्मले बढी हो।  गत साता सोमबार कालीमाटी बजारमा हरियो प्याज प्रतिकिलो एक सय ९० देखि दुई सय दश रूपैयाँमा बिक्री भइरहेको थियो। 

    अहिले बजारमा हरियो प्याज मुख्यगरि भक्तपुरबाट आइरहेको छ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend