काठमाडौं । मौद्रिक नीति जारीपछिको पहिलो कारोबार प्रिओपन सेसनमै सेयर बजार सूचक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ३५ अंकले बढेको छ ।
नेपाल राष्ट्र बैंकले गत साताको शुक्रबार आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको थियो ।सेयर बजारको पक्षमा मौद्रिक नीति आएपछि त्यसको असर सेयर बजारमा देखिएको हो ।आइतबार प्रिओपन नेप्से ३५.७२ अंकले बढेर २७६७.५३ बिन्दुमा पुगेको छ ।




.gif)



