images

२०८३ आश्विन २५ गते

images
images
images
  • बैंक वित्त
  • बंगलादेश र श्रीलंकाको मुद्रा नेपालमा काराबोर...

बंगलादेश र श्रीलंकाको मुद्रा नेपालमा काराबोर गर्ने तयारी

बंगलादेश र श्रीलंकाको मुद्रा नेपालमा काराबोर गर्ने तयारी

images
images
शुक्रवार, आषाढ २७ २०८२
शुक्रवार, आषाढ २७ २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बंगलादेश र श्रीलंकाको मुद्रालाई परिवर्त्य विदेशी मुद्राको सूचीमा राख्ने भएको छ ।
     
    शुक्रबार गभर्नर विश्वनाथ पौडेलले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिले यस्तो व्यवस्था गर्न लागेको हो ।
     
    बंगलादेश र श्रीलंकालगायत विदेशी मुद्राको कारोबार बढ्दै गएको मुलुकहरूका मुद्रालाई परिवर्त्य विदेशी मुद्राको सूचीमा थप गर्दै लगानी मौद्रिक नीतिमा उल्लेख छ । योसँगै नेपालमा बंगलादेश र श्रीलंकाको मुद्राको काराबोर गर्ने बाटो खुला भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend