images

२०८३ आश्विन १६ गते

images
images
images

सेयर धितोमा २५ करोडसम्म कर्जा पाइने

सेयर धितोमा २५ करोडसम्म कर्जा पाइने

images
images
शुक्रवार, आषाढ २७ २०८२
शुक्रवार, आषाढ २७ २०८२
  • बैंकहरूले दिने व्यक्तिगत सेयर धितोको कर्जा सीमा २५ करोड रूपैयाँ पुर्‍याइएको छ।आगामी आर्थिक वर्ष २०८२/८३ को लागि मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर पौडेलले कर्जा सीमा बढाइएको बताएका हुन्।अहि

    images
    images

    ले यस्तो सीमा १५ करोड रूपैयाँको छ। सेयर लगानीकर्ताहरूले लामो समयदेखि यस्तो सीमा हटाउन वा बढाउन आग्रह गर्दै आएका थिए।यसअघि संस्थागत कर्जाको सीमा हटाइएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend