images

२०८३ आश्विन १९ गते

images
images
images

फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

images
images
शुक्रवार, आषाढ २७ २०८२
शुक्रवार, आषाढ २७ २०८२
  •  काठमाडौ । फाइनान्स कम्पनीहरूलाई निक्षेप संकलनमा लगाइएको सीमा हटेको छ ।  नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा खुलाएको हो ।

    images
    images

    यसभन्दा अघि फाइनान्स कम्पनीले प्राथमिक पूँजीको १५ गुणसम्म निक्षेप संकलन गर्न पाउने सीमा थियो । अब सीमा हटाइएपछि त्योभन्दा बढी निक्षेप संकलन गर्न बाटो खुल्ने छ ।  राष्ट्र बैंकले निर्देशन जारी गर्दै मौद्रिक नीतिलाई कार्यान्वयनमा ल्याउनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend