images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • अकबरे खुर्सानीको भाउ घट्यो, प्रतिकिलो कति...

अकबरे खुर्सानीको भाउ घट्यो, प्रतिकिलो कति ?

अकबरे खुर्सानीको भाउ घट्यो, प्रतिकिलो कति ?

images
images
शुक्रवार, आषाढ २७ २०८२
शुक्रवार, आषाढ २७ २०८२
  • काठमाडौं । बजारमा अकबरे खुर्सानीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले शुक्रबार अकबरे खुर्सानीको भाउ घटेको देखाएको हो ।

    images
    images

    आज अकबरे खुर्सानीको भाउ थोकमा प्रतिकिलो ३२ रुपैयाँले घटेको छ । बिहीबार कालीमाटी बजारमा अकबरे खुर्सानी प्रतिकिलो २ सय १४ रुपैयाँमा किनबेच भएको थियो ।

    आज शुक्रबार भने प्रतिकिलो १ सय ८२ रुपैयाँमा किनबेच भइरहेको छ ।जेठ दोस्रो साता अकबरे खुर्सानी प्रतिकिलो २ सय ८० रुपैयाँमा किनबेच भएको थियो भने वैशाख दोस्रो साता अकबरे खुर्सानीको भाउ ३ सय ७७ रुपैयाँसम्म पुगेको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend