images

२०८३ आश्विन १८ गते

images
images
images

आज गुरु पूर्णिमा अवसरमा शुभकामना

आज गुरु पूर्णिमा अवसरमा शुभकामना

images
images
बिहिवार, आषाढ २६ २०८२
बिहिवार, आषाढ २६ २०८२
  • गुरु ब्रम्हा, गुरु विष्णु, गुरु देवो महेश्वराः
    गुरु साक्षात परम ब्रम्हा, तस्मै श्री गुरुवे नमः

    images
    images

    काठमाडौँः गुरु पूर्णिमाको अवसरमा अर्थ समाचार तर्फबाट सम्पूर्ण कर्मचारी, पाठक, विज्ञापनदाता तथा शुभचिन्तकहरूमा शुभकामना व्यक्त गरिन्छ।

    हामी सबैका जीवनमा मार्गदर्शन, ज्ञान र प्रेरणा प्रदान गर्ने गुरुहरूको सम्मानमा समर्पित यस पावन अवसरमा, तपाईंहरू सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना ।
    अर्थ समाचार परिवार

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend