images

२०८३ आश्विन २६ गते

images
images
images

एपेक्स मकालु हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

एपेक्स मकालु हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

images
images
बिहिवार, आषाढ २६ २०८२
बिहिवार, आषाढ २६ २०८२
  • काठमाडौं। एपेक्स मकालु हाइड्रोपावर लिमिटेडले सेयरको प्रारम्भिक निष्कासन (आईपीओ) गर्ने प्रस्ताव सहित विशेष साधारणसभा बोलाएको छ।हाइड्रोपावरको असार २५ गते बसेको सञ्चालक समितिको बैठकले साउन ९ गते शुक्रबार कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो २ बजे विशेष साधारणसभा बस्ने निर्णय गरेको हो।

    images
    images

    उक्त साधारणसभाले जारी पूँजीको २० प्रतिशत बराबरको आईपीओ निष्कासन गर्ने र आईपीओ निष्कासनपछि प्राप्त हुने रकमको खर्च प्रयोजनको सम्बन्धमा छलफल गर्नेछ।

    त्यसैगरी साधारणसभाले प्रबन्धपत्रको केही उपदफा संशोधन गर्ने र नियामक निकायबाट निर्देशन प्राप्त भएमा वा आवश्यक परेमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend