images

२०८३ आश्विन १७ गते

images
images
images

६ करोडमा अस्पताल भवन निर्माण

६ करोडमा अस्पताल भवन निर्माण

images
images
बिहिवार, आषाढ २६ २०८२
बिहिवार, आषाढ २६ २०८२
  • म्याग्दी । अन्नपूर्ण गाउँपालिका– ७ हिस्तान औलामा ६ करोड रुपैयाँको लागतमा अस्पताल भवन निर्माण भएको छ ।सघन सहरी विकास तथा भवन आयोजनाले पाँच शय्याको अस्पताल भवन निर्माण गरेको हो ।

    images
    images

    वडाध्यक्ष मइलन पुनका अनुसार औलामा रहेको स्वास्थ्यचौकीको भवन पहिरोको जोखिममा परेपछि नयाँ भवन निर्माण गरिएको हो ।नयाँ भवनबाट चाँडै सेवा प्रवाह गर्ने तयारी भइरहेको उनले जानकारी दिए । भवनमा कर्मचारी तथा स्वास्थ्यकर्मीका लागि आवासको व्यवस्था गरिएको छ ।

    भवन निर्माणका निम्ति हर्कबहादुर गरबुजालगायत पाँच जना स्थानीयले पाँच रोपनी जग्गादान गरेका थिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend